नियम ७३
मालसामान वा अन्य सेवाको खरिद सम्झौताको प्रकार
स्थानीय निकायले
मालसामान वा अन्य सेवा खरिद गर्दा अनूसूची–८२ बमोजिमको सम्झौता मध्ये कुनै
एक सम्झौता गरी खरिद गर्न सक्नेछ ।